ताप्लेजुङमा रुखबाट लडेर एक युवकको मृत्यु - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, भदौ १३ गते । ताप्लेजुङमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हनेमा ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङका २८ बर्षिय खेमराज बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले जानकारी दिनुभयो । बर्देवाकोे अरिङगाल झार्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको समेत प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर