ताप्लेजुङमै रहेर साहित्य सृजना गरीरहेका गजलकार लेकाली कान्छालाई ऐतराज स्मृति पुरस्कार - Epathivara

पाँचथर– पाँचथर गजल मञ्चनले आठौँ ऐतराज स्मृती गजल पुरस्कार प्रदान गरेको छ । ताप्लेजुङमा रहेर साहित्यसृजना गरीरहेका गजलकार लेकाली कान्छा मुकुमलाई यो पुरस्कार प्रदान गरीएको हो ।

 

१ सय ५७ औँ मोती जयन्तीको अवसरमा ८ हजार ८ रुपैँया रासिको पुरस्कार प्रदान गरीएको हो । बर्षेनी मोती जयन्तीमा यो पुरस्कार प्रदान गरिन्छ । मोतीराम भट्टको स्मृतीमा आयोजना गरीएको कार्यक्रममा शब्द श्रृखला–१२ मा गजलकारले गजल सुनाएका थिए । उक्त कार्यक्रममा गजलकारहरुले प्रस्तुती राखेका थिए भने भोतीरामको साहित्यक योगजानको चर्चा गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर