सुनचाँदीको मूल्य आज कति पुग्यो ? - Epathivara

काठमाडौं – आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

 

हिजो विहीबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

हिजो विहीबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर