अरिँगालको टोकाइबाट तेह्रथुमका युवकको मृत्यु - Epathivara

तेह्रथुम । अरिँगालको टोकाइबाट गम्भीर भएका तेह्रथुमको आठराई गाउँपालिका –६ चुहानडाँडाका मिलन कन्दङ्वा मृत्यु भएको छ ।

 

मंगलबार राति चुहानडाँडाको हिलेमा अरिँगालले टोकाइबाट गम्भीर भएका २८ वर्षीय युवक थप उपचारको लागि झापाको विर्तासिटी अस्पतालमा लगिएको थियोे । उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर