पाँचथरमा चार बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ - Epathivara

पाँचथर । पाँचथरमा चार बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ हो ।

बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको कारण नागिन स्थित फेवदिनका ५६ बर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए ।

बुढाथोकीलाई सोमबार पक्राउ गरीएको इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए । बुढाथोकी लाई पक्राउ गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर