पाँचथरमा एक सुत्केरी महिलाको ज्यान गयो - Epathivara

पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायिक अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । फिदिम नगरपालिका–६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को ज्यान गएको हो ।

 

हिजो बिहान सामान्य रुपमै बच्चा जन्माएकी करिनाको बेलुका रगत कम देखिएको र थप रगत दिइएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । पछि थप उपचारका लागि एम्बुलेन्सबाट झापा लैजाने तयारी हुँदा बेहोस भएपछि उहाँकाे ज्यान गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर