रुखले किचेर लिम्बूको ज्यान गयो - Epathivara

काठमाडौं : इलाम माई नगरपालिका–५ धोबिखोलाका ८२ वर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ ।

 

आज बिहानको राती २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर बाँसको टाँटी र टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर