प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेट - Epathivara

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ ।

प्रधानसेनापति शर्मालाई भेट्न शुक्रबार नवनियुक्त भारतीय राजदूत श्रीवास्तव नेपाली सेनाको मुख्यालयमा पुगेका थिए ।

भेटको क्रममा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको बताइएको छ। साथै उक्त भेटले दुई देशबीच रहिआएको

आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर