काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न सेवाग्राही संस्थालाई आज ७५ वटा एम्बुलेन्स र १७ वटा स्कूल बस उपहार दिएको छ । बिदेश सचिवले ३ वटा विद्यालयको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा राजदूत नवीन श्रीवास्तवले साँचो हस्तान्तरण गरेका थिए ।
यस् अघि पनि हरेक बर्ष जसो भारत सरकारले आफ्नो दूतावास मार्फत विभिन्न सहयोग गर्दै आएको छ । नेपालस्थित रहेको भारतिय दूतावासले नेपालमा भुकम्पका विभिन्न पहाडी जिल्लामा भत्किएको बिद्यालयलाई सहयोग गर्दै आएको छ ।
भारतको आर्थिक सहयोगमा निर्मित पाल्पाका दुई विद्यालय र एक क्याम्पसको भवनको उद्घाटन केही महिना पहिले भएको हो ।