पर्खाल भत्किँदा एक जनाको ज्यान गयो - Epathivara

भक्तपुर – भक्तपुरमा घरको पर्खाल भत्किँदा एकजनाको ज्यान गएको छ ।

 

सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा कान्छा श्रेष्ठको आँगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किँदा बाटोमा हिँडिरहेकी ६६ वर्षीया नारायणदेवी थापाको ज्यान गएको हो । लगातारको वर्षाका कारण माटो जमिन कमजोर भएर पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय