३ महिनामा प्राकृतिक विपद् र जनावरको आक्रमणमा परि ८ सय २८ जनाको ज्यान गयो - Epathivara

काठमाण्डाै – यो वर्ष लागेपछि बाढी पहिरो जस्ता प्राकृतिक विपद् र जनावरको आक्रमणमा परेर ८ सय २८ जनाको ज्यान गएको छ ।

 

गएको वैशाख १ गतेदेखि असार १२ गतेसम्ममा चट्याङ्ग लागेर सबैभन्दा धेरैको ज्यान गएको छ । यो अवधिमा चट्याङ्ग लागेर २७ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, यो अवधिमा आगलागीमा परेर १९ जनाको ज्यान गएको छ भने पहिरोमा परेर १० जनाको ज्यान गएको छ । यस्तै, भारी वर्षा र बाढीमा परेर ४ जनाको ज्यान गएको छ भने हावाहुरीमा परेर ८ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर