तेह्रथुम आठराई गाउँपालिकाको पहिलो वर्षे अधिवेशनबाट ५७ करोड ७४ लाखको कार्यक्रम प्रस्तुत - Epathivara

तेह्रथुम । आठराई गाउँपालिकाको पहिले वर्षे अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

 

गाउँसभाको पहिलो वर्षे अधिवेशनले ५७ करोड ७४ लाख ८० हजार १ सय ५० रुपैया वरावरको नीति तथा कार्यक्रम सभामा प्रस्तुत भएको हो ।आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पाहिमको अध्यक्षता भएको सभामा गाउँपालिका उपाध्यक्ष बलीराज ईङनामले बार्षिक बजेट नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर