पहिरोले घर पुर्दा एकजना बेपत्ता - Epathivara

काठमाडौं : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

 

गएराति पहिरोले घर पुर्दा स्थानीय सीताराम खाण बेपत्ता भएको प्रहरी धादिङ प्रहरीले जनाएको छ । घटनास्थलमा जेसीवी लैजान नसकेपछि स्थानीयसँगको सहकार्यमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय