सवारीचालक अनुमति पत्रका लागि अनलाइन आवेदन सुरु - Epathivara

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने भएको छ ।

 

विभागले आज एक सूचना निकालेर आज बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुने जानकारी दिएको हो । अनुमति पत्र नयाँ तथा वर्ग थपका लागि हालसम्म परेका अनलाईन आवेदनहरू आजदेखि रद्ध गरेको पनि विभागले जनाएको छ । साथै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को साताको सोमबार बाट खुला गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय