काठमाण्डौ महानगरपालिकामा बालेन शाहको अगग्रता कायमै - Epathivara

काठमाण्डौ- काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै जानु भएको छ ।

 

महानगरको पछिल्लो मत परिणामअनुसार ५८ हजार ७६ मत गन्दा बालेन शाहले २२ हजार १ सय ८९ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार ६ सय १ मत प्राप्त गर्नु भएको छ । स्थापित शाह भन्दा १० हजार ५ सय ८८ मतले पछाडि हुनुहुन्छ ।

 

नेपाली कांग्रेसकी सृजना सिँहले १० हजार ९ सय ६३ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय