सुन चाँदीको मूल्य आज कति ? - Epathivara

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९६ हजार ७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यसैगरी आज तेजावी सुन प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य बृद्धि भएको छ । एकैदिन चाँदी तोलामा ४० रुपैयाँले बृद्धि भई प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर