काठमाण्डौ महानगरमा बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि - Epathivara

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १६ हजार मत कटाउनु भएको छ ।

 

ताजा मत परिणाम अनुसार साहले १६ हजार ५२ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिँहले ७ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर