४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक - Epathivara

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ४ सय १२ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

 

सार्वजनिक भएको परिणाममा नेपाली कांग्रेस १ सय ८८ वटा स्थानीय तह विजयी भएको छ । नेकपा एमाले १ सय१७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ८३ पालिकामा विजयी भएको छ । एकीकृत समाजवादी ७ ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले ५ वटा पालिका विजयी भएकाे छ ।

 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिका विजयी भएकाे छ । अन्य १० स्थानमा स्वतन्त्र तथा अन्य दलहरुले विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये १ सय २९ ठाउँमा कांग्रेस अगाडि छ भने ८३ ठाउँमा एमाले तथा ३३ ठाउँमा माओवादी केन्द्र अगाडि रहेकाे छ । ३० ठाउँमा जसपा, १६ ठाउँमा एकिकृत समाजवादी, १० ठाउँमा लोसपा तथा १६ ठाउँमा अन्य उम्मेदवारहरु अगाडि रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर