ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा एक मत बढी ल्याएर माओवादीकी कडरिया विजयी - Epathivara

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया विजयी हुनुभएकाे छ ।

गठबन्धनबाट उम्मेदवार बन्नुभएकी कडरिया एक मत बढी ल्याएर निर्वाचित हुनुभएकाे हाे । उहाँले २३७६ मत ल्याउनु भएकाे छ ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवन चाम्लिङ राईले २३७५ मत ल्याउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर