पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ को अध्यक्षमा नेकपा एमालेका दुर्गा पालुङवा विजयी हुनु भएको छ । गठबन्धनका उमेद्वार नेपाली कांग्रेसका टीका गुरुङलाई ९० मतले पछि पार्दै पालुङवा विजयी हुनु भएको हो । पालुङवाले ४ सय ८ र गुरुङले ३ सय १८ मत प्राप्त गर्नु भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Epathivara
Made with ❤️ By Gorkhaly Labs