ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा नेकपा एमालेका सुर्यमान यक्सो विजयी - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा नेकपा एमालेका सुर्यमान यक्सो विजयी हुनु भएको छ ।

 

गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीका मक्र जङग लिम्बूलाई ४ सय ९७ मतले पछि पार्दै विजयी हुनु भएको हो । लिम्बूले ३ सय २८ मत पाउनु भएको थियो भने यक्सोले ८ सय २५ मत प्राप्त गर्नु भएको छ । यस वडामा नेकपा एमालेका प्यानल नै विजय भएका छन् । अहिले फुलबारीको मतगणना भईरहेको छ । यस्तै अब १ नं. वडा निगुरादिनको मतगणना गर्ने तयारी भईरहेको समेत बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर