पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको फङलिङ नगरपालिका ८ नेपाली कंग्रेसका क्षितिज सुनुवार विजयी हुनु भएको छ ।
उहाँका प्रतिष्पर्धी नेकपा एमोका भोलानाथ पौडेललाई ३ सय १९ मतले पछि पार्दै विजय हासिल गर्नू भएको छ । पौडेलले ३ सय ४६ मत प्राप्त गनूभएको छ ।