पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवामा नेकपा एमालेका लक्षुमन गुरुङ विजयी हुनु भएको छ ।
उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेद्वार धनेन्द्र कुमार गुरुङलाई २७ मतले पछि पार्दै विजय हासिल गर्नु भएको हो । लक्षुमनले ७ सय ८८ मत र धनेन्द्रले ७ सय ६१ मत प्राप्त गर्नू भएको थियो ।