ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –४ इखाबुमा नेकपा एमालेको प्यानल नै विजयी - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –४ इखाबुमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

 

लिम्बूले ५ सय मत प्राप्त गर्दा अर्का उहाँको प्रतिद्वन्द्वि छत्रमणि लिम्बूले २ सय ४९ मत ल्याउनु भएको थियो । उहाँहरुबीचको मतान्तर २ सय ५१ रहेको छ । पालिकामा गठबन्धनका उमेद्वारले अग्रता कायम गरेका छन् । पालिका अध्यक्षका उमेद्वार राजन लिम्बुले १ हजार ७ सय ८० मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी सरोज एभेङले १ हजार ५ सय ७१ मत ल्याउनु भएको थियो ।

लिम्बू गठबन्धनबाट माओवादीका उमेद्वार हुनुहुन्छ भने एभेङ नेकपा एमालेकातर्फबाट उमेद्वार रहनु भएकोक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय