ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुमा गठबन्धनकै प्यानल विजयी - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुमा गठबन्धनकोतर्फबाट माओवादीका उमेद्वार सन्तोष नुगो निर्वाचित हुनु भएको छ ।

 

उहाँले नेकपा एमालेका उमेद्वार गम बहादुर फुरुम्बोलाई ९९ मतको फरकले पराजित गर्नुभएको हो । नुगोले ५ सय ६२ र फुरुम्वोले ४ सय ६३ मत प्राप्त गर्नुभएको हो । यस्तै १० नं. वडाबाट गठबन्धनकै प्यानल विजयी भएका छन् । १ हजार १ सय ८२ मत झरेको फुरुम्वुमा ९२ मत बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर