ताप्लेजुङको आठराई त्रिबेणी ५ को अध्यक्षमा माओवादीका लक्षुमन राई विजयी - Epathivara

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. ५ कोे वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का लक्षुमन राई विजयी भएका छन् ।

 

राई ३८८ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष लिम्बूले ३०१ मत प्राप्त गरेका छन् । राईले ८७ मतअन्तरले लिम्बूलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय