ताप्लेजुङको मेरिङदेन ५ थुकिमामा एमालेको प्यानल नै विजयी - Epathivara

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका वडा नं। ५ थुकिमाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार जसमान केदेम विजयी भएका छन् ।

 

जम्मा ७३६ मत ल्याइ उनले विजयी हासिल गरेका हुन् । यस्तै उनका निकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रसका बिनोद कुमार लिम्बु ५३६ मत ल्याएका छन् । यस्तै उक्त वडामा नेकपा एमालेको प्यानल नै वियजी भएको छ । भने गाउँपालिका अध्यक्षमा पनि नेकपा एमालेले नै अग्रता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय