ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ११ फावाखोलामा माओवादी केन्द्रले वडा अध्यक्ष सहित सबै ५ सेटमै बिजयी प्राप्त गरेको छ । यसअघि पनि माओवादी केन्द्रले बिजयी प्राप्त गरेको सो वडामा माओवादी केन्द्रका युवराज भट्टराई९योगेश० बिजयी भएका छन् । भट्टराईले ३ सय ५४ मत प्राप्त गरी बिजयी भए ।
उनका निटकतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार मनित इजमले २ सय ४९ मत प्राप्त गरे । एमाले उम्मेदवार सबिन बिष्टले २ सय १ मत प्राप्त गरे ।