लेक लागेर म्यादी प्रहरीको मृत्यु - Epathivara

सुर्खेत । उपल्लो डाेल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हाे ।

 

मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए । उनका अनुसार विककाे लेक लागेर मृत्यु भएको हाे । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर