अमेरिकाले चीन र भारतका ४५ कम्पनीसँगको व्यापारमा प्रतिबन्ध लगायो - Epathivara

एजेन्सी । अमेरिकी सरकारले चीन र भारतका ४५ कम्पनी संगको व्यापारिक कारोबार माथि प्रतिबन्ध लगाएको छ । अमेरिकी वाणिज्य विभागले धेरै कम्पनीहरूलाई सरकारी निर्यात नियन्त्रण सूचीमा थपेको हो । जसमा चीनका ४२, भारतका तीन र फिनल्याण्ड, जर्मनी, युएई र बेलायतका एक–एक कम्पनी छन् ।

यी संस्थाहरूले अमेरिकी सरकारले देशको राष्ट्रिय सुरक्षा वा परराष्ट्र नीतिको हित विपरीत काम गरेको ठहर गरेको वाणिज्य विभागले जनाएको छ । रोयटर्स ।

प्रतिक्रिया

सम्बन्धित खवर