इशलामाबाद। पाकिस्तानमा बढेको विजुली विलको विरुद्धमा सुप्रिम कोर्टमा दिइएको १०९० जनाको याचिकाहरु माथि सुनुवाई गर्ने भएका छन् ।
पाकिस्तानको सर्वोच्च अदालतले अक्टोबर १६ मा बढेको बिजुलीको बिल विरुद्ध १,०९० याचिकाहरू सुनुवाइ गर्नेछ, एआरवाई न्यूजले सोमबार रिपोर्ट गरेका हुन् ।
गत महिना, व्यापारीहरूले बढेको बिजुलीको बिल र अत्यावश्यक वस्तु र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पेशावरमा जुलुस निकालेका थिए, डनले रिपोर्ट गरेको छ । सरकारले पछिल्लो समय बढाएको मूल्यवृद्धि फिर्ता नलिए अर्को आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Epathivara
Made with ❤️ By Gorkhaly Labs