एजेन्सी । भारत चीन सीमा क्षेत्रको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतले अदृश्य सडकको निर्माण गरिरहेको छ जसलाई चीनको साइडबाट देख्न नसकिने एक रिपोर्टमा दाबी गरिएको छ ।
भारतले चीनको सीमा नजिकैको आफ्नो उत्तरी सैन्य अड्डाको लागि ’अदृश्य’ सडक निर्माण गरिरहेको छ र यसले सुरक्षा अवस्थालाई बलियो बढाउने छ र चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट देख्न सकिँदैन, भनेर हिन्दुस्तान टाइम्सले रिपोर्ट गरेको हो ।
दौलतबेग ओल्डी जाने भारतको नयाँ सडकको निर्माण कार्य छिट्टै सम्पन्न हुनेछ । यो सडकबाट सैनिक, हतियार र रसद को आवागमन को लागि प्रयोग गरिने छ । श्रोतः हिन्दुस्तान टाइम्स
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Epathivara
Made with ❤️ By Gorkhaly Labs