पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने - Epathivara

काठमाडौं । आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिए पछि निगमले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर