अमेरिकाले लुकेको चिनियाँ ’टिकिङ टाइम बम’ मालवेयर खोज्दैछः रिपोर्ट - Epathivara

हिन्दुस्तान टाइम्स । अमेरिकामा लुकेको चिनियाँ “टिकिङ्ग टाइम बम” अमेरिकी अधिकारीहरुले मालवेयर खोज्दै गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

अमेरिकी अधिकारीहरूले द्वन्द्वको स्थितिमा सैन्य अपरेशनहरूलाई बाधा पु¥याउन डिजाइन गरिएको चिनियाँ मालवेयरको खोजी गरिरहेको न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको हो । मालवेयर अनिवार्य रूपमा “टिकिङ टाइम बम” हो, जसले चीनलाई अमेरिका र विश्वभरका सैन्य अड्डाहरूमा बिजुली, पानी र सञ्चारलाई काट्न अनुमति दिन्छ, रिपोर्टले भन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर