बालेनले गाँजा खाएर बोल्ने गरेको प्रदिप यादवको आरोप - Epathivara

काठमाडौँ — संघीय सांसद प्रदिप यादवले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले आफ्नो हैसियत भुलेको बताएका छन । उनले सञ्चारकर्मीसँग कुरा गर्दै सर्बोच्च अदालतको निर्णय नमान्ने भन्दै दिएको अभिव्यक्ति गैर जिम्वेवार भएको दाबी गरे । स्वतन्त्र न्यायालय प्रतिको आक्रोश ठिक नभएको भन्दै वालेन पछिल्लो समय मेयर नभएर फेसन डिजाइनरका रुपमा अगाडी बढेको उनले बताए ।

बालेन साहले प्राय गाँजा खाने र गाँजा खाएर बोल्ने भएकाले यस्तै गैर जिम्वेवार अभिव्यक्ति दिने गरेको दाबी गरे । मिडियामा आएर चर्चा कमाउन मात्रै उनले यस्ता अभिव्यक्ति दिइरहेकाले सच्चिनु पर्ने उनको सुझाव छ ।नेपाल भारत विचको सिमा र अन्य विवाद कुटनैतिक हिसावले टु‌‌गा लाग्नु पर्ने उनको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर