यी हुन् आगामी आवमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत ताप्लेजुङमा कार्यन्वयन हुने क्रमागत तथा नयाँ सडक योजना - Epathivara

ताप्लेजुङ- नेपाल सरकार संघिय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत आर्थिक बर्ष २०८०-८१ का लागी ताप्लेजुङ जिल्लामा कार्यन्वयन हुने गतसालको क्रमागत तथा नयाँ सडक योजनाहरुको विबबरण

चतारा मुलघाट माझीटार दोभन ओलाङचुङगोला (तमोर करिडोर) ताप्लेजुङ खण्ड

केचना कन्चनजंघा झापा , पाँचथर , ईलाम , ताप्लेजुङ (मेची करिडोर)

याङवा खोला पुल, थुकिम्बा चाँगा र पापुङ सडक ताप्लेजुङ

मेची राजमार्ग सुकेटार थिवा सडक खण्ड

बशन्तपुर ,गुफापोखरी, ढुङेसाघु, दोभान मदन भण्डारी मार्ग सडक

सुकेटार, देउराली, काफ्लेपार्टी पाथिभरा सडक

सुकेपोखरी , छातेढुङा, भदौरे , ईवा ह्वाकु , चौकपुर, ढुङ्गेसाघु सडक

फुङलिङ तोक्मेडाडा, सल्लेरी , दोखु, कामीडाडा, थेचम्बु हुदै खाम्देम्बे तेल्लोक, याम्फुदिन , कन्चनजंघा सडक

सिरिजंघा गा.पा खाम्दिम्बे, हापुखोला खेवाङ्ग, याम्फुदिन सडक

दोभान सान्थाक्रा सडक –मिरिङदेन गाँउपालिका) ताप्लेजुङ

थर्पु, दाहालगाँउ, सिनाम, बहुमुखी क्याम्पस, सिन्चेपुभन्जाङ, सुकेटार ,पाथिभरा सकड

मेची राजमार्ग फुङलिङ बजार बाईपास सडक

काबेली करिडोर

हापुखोला , मेहेले, हुदै तावाखोला सम्मको सडक स्तोरउन्नती

हेलीप्याड,बसपार्क , पाछापोखरी हिरेवादोभान , खोक्लीङ , ओझागाँउ,लिवाङग, गुम्बाडाडा , फुङफुङे झरना सिम्बुक,लोदेन तोक्पेगोला टिप्तला सडक

पुल पुलेसाहरु

आठराई त्रिवेणी गा.पा २ वाट , फुङलिङ्ग वार्ड ३ भाटेघाट जोड्ने तमोर करिडोर जोड्ने मोटरेवल पुल

सेसम्बु मोटरेवल पुल तमोर करिडोर आठराई त्रिवेणी गा.पा देखी पाथिभरा याङवरक नाङखोल्याङमा मोटरेवल पुल

आठराई त्रिवेणी गा.पा २ वाट लिम्बुनीपुल मोटरेवल पुल

लंङवाखोला पुल साविक थुकिम्बा ८ र नाल्बु जोड्ने

माखार्ते खोला पुल, याङदेलि मैवाखोला ३ र ५ जोड्ने पुल

माङमाई खोला मोटरेवल पुल

नेवु खोलामा मोटरेवली पक्की पुल निर्माण

फक्तालुङ गा.पा ५ वाट ४ छिरुवा जोड्ने मोटरेवल पुल

तावा खोला पुल ताप्लेजुङ ओलान्नचुन्ग गोला सडक, ताप्लेजुङ

थिवा खोला पुल, दोभान–ओलाङचुङगोला सडक, ताप्लेजुङ

नावाखोला पुल, मुलघाट – लुभुघाट – माझीटार – लिम्बुनी पुल सडक, ताप्लेजुङ

फरुम्बु खोला पुल, ताप्लेजङ ओलाङ्गछुङ्ग गोला, ताप्लेजुङ

लिम्बुनी पुल, अमरपुर, मुलघाट – लुभुघाट – माझीटार – लिम्बुनी पुल सडक, ताप्लेजुङ

सावा खोला पुल, मुलघाट – लुभुघाट – माझीटार – लिम्बुनी पुल सडक, ताप्लेजुङ

हेवा खोला पुल, मुलघाट – लुभुघाट – माझीटार – लिम्बुनी पुल सडक, ताप्लेजुङ

तमोर नदी पुल, फक्ताङ गाउँपालिका वाड नं. ५ र ६ जोड्ने रानीपुल, ताप्लेजुङ उत्तर दक्षिणा ( दोभान ओलाङचुङगोला सडक, ताप्लेजुङ

छिरुवा मोटरेवल पुल फक्तालुङ ताप्लेजुङ

तावा खोला पुल ओलाङचुङगोला सडक

थिवा खोला पुल दोभान ओलाङचुङगोला सडक

फुरुम्बु खोला पुल ताप्लेजुङ ओलाङचुङगोला सडक

लिम्बुनी पुल , अमरपुर, मुलघाट,माझीमटार, लिम्बुनी पुल सडक

काबेली खोला पुल पाथिभरा याङवरक चाक्सीबोटे, ताप्लेजुङ

मिकवाखोला ४ र ५ जोड्ने मोटरेवल पुल ताप्लेजुङ

सिसौवा खोला पुल फक्तालुङ गाउँपालिका वाड नं. ५ जोड्ने तापेथोक, ताप्लेजुङ उत्तर दक्षिण ( दोभान ओलाङचुङगोला सडक, ताप्लेजुङ

ताक्मेवा खोला पुल, फक्ताङ् गाउँपालिका वाड नं. ५ जोड्ने तापेथोक, ताप्लेजुङ उत्तर दक्षिण ( दोभान ओलाङचुङगोला सडक, ताप्लेजुङ

सिस्ने खोला पुल, फुंगलिगं न. पा.

तमोर खोला पुल फुंगलिगं न. पा. र खोक्लीङ जोड्ने पुल

सोबुवा खोला पुल, आठराई त्रिवेणी गाउपालिका वडा नं. २ र ३, तमोर कोरिडोर सडक,

याफ्रे खोला पुल, लिम्बुनी पुल दोभान थिवा ओलांगचुंगगोला सडक

थाक्पा खोला पुल, लिम्बुनी पुल दोभान थिवा ओलांगचुंगगोला सडक, ताप्लेजुंग

काबेली खोला पुल (तावा दोभान), लिम्बुनी पुल कंचनजंङघा बेस क्याम्प सडकको सिनाम याम्फुदिन खण्ड, ताप्लेजुङ (कावेली कोरिडोर)

सोसुंगा खोला पुल, लिम्बुनी पुल कंचनजंङ बेस क्याम्प सडकको सिनाम याम्फुदिन खण्ड, ताप्लेजुङ (कावेली कोरिडोर)

हाङदेवा खोला पुल, चतरा सुनसरी धनकुटा मुलघाट ताप्लेजुंग दोभान ओलांगचुंगगोला सडक, ताप्लेजुङ ( तमोर कोरिडोर), ताप्लेजुङ

फुरुम्बु खोला पुल (तल्लो) तल्लो)

सिस्ने खोला पुल (तल्लो)

तावा खोला पुल (तल्लो)

तमोर नदि पुल ( सुकेपानी)

तमोर नदि पुल (जोगिम)

ताप्लेजुङ जिल्लाका पुल पुलेसा संरक्षण तथा मर्मत

काबेली खोला ताप्लेजुङ र पाँचथर जोड्ने पुल

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको स्वकिय सचिव प्रेम गुरागाईको फेसबुकबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर